अविश्वास प्रस्ताव कार्यसूचिको प्राथमिकता : कांग्रेस

काठमाडौं ।  नेपाली काँग्रेस संसदीय दलको आज बिहान संसद भवन नयाँ वानेश्वरमा वसेको वैठकले संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई सफल पार्ने निर्णय गरेको छ । संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्षसमेत सो वैठकले निकालेको छ । बजेटआश्रित विधेयकहरु पहिले पारित गर्नुपर्छ भन्ने सरकारको भनाईप्रति काँग्रेसले … Continue reading अविश्वास प्रस्ताव कार्यसूचिको प्राथमिकता : कांग्रेस